दफा १६
जग्गा प्राप्त गर्ने

नेपाल सरकारले नगर योजना कार्यान्वयन गर्न आवश्यक पर्ने जग्गा प्रचलित कानुनबमोजिम प्राप्त गरी समितिलाई उपलब्ध गराई दिन सक्नेछ ।